Central Department of Population Studies

kirtipur, kathmandu

M.A. प्रथम वर्षको भर्ना को लागि आवेदन फारम खोलिएको सम्बन्धि सूचना

M.A. प्रथम वर्षको भर्ना को लागि आवेदन फारम खोलिएको सम्बन्धि सूचना

2025-12-02

निम्न तालिका अनुसार जनसंख्या अध्ययन केन्द्रीय बिभाग लगायत का विभिन्न बिभागमा जनसंख्या मा MA अध्ययन गर्नेहरुका साथै अन्य बिसयका लागि समेत आबेदन फाराम खोलिएको जानकारी गराउद्छु। यस पूर्वको सुचनामा प्राबिधिक त्रुटी भएकाले पुन सुचित गरेको जानकारी गराउदछु | बिस्तृत विवरण तलको लिंक मा गइ हेर्नुहोला|