kirtipur, kathmandu
Population Studies लगायत अन्य २३ वटा बिसयमा गत चैत्र २०, २०८२ गते देखि २०८३ बैसाख १९ गते सम्ममा निम्नonline : entrance.tufohss.edu.np टाइप गरि New Student Registration बाट आफुले भर्ना हुन चाहेको बिषयमा अनलाइन फाराम भर्न सकिने जानकारी गराउदछौँ ।