Central Department of Population Studies

kirtipur, kathmandu

नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत MA जनसंख्या अध्ययन विषयका लागि यही मङ्सिर १०, २०८३ बाट नयाँ विद्यार्थी भर्ना सम्बन्धी फारम खुलेको सूचना

नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत MA जनसंख्या अध्ययन विषयका लागि यही मङ्सिर १०, २०८३ बाट नयाँ विद्यार्थी भर्ना सम्बन्धी फारम खुलेको सूचना

2026-11-24

जनसंख्या अध्ययन केन्द्रिय बिभागमा MA प्रथम वर्षको लागि यही मङ्सिर १०, २०८३ बाट नया भर्नाको लागि फारम खुलेको सहर्ष जानकारी गराउदै उक्त फारम सम्बन्धि सम्पूर्ण बिवरण मानविकी डिन कार्यालयको नोटिस https://fohss.tu.edu.np/notices/16246 अथवा सोहि नोटिस तल राखिएको व्यहोरा सम्पूर्ण इच्छुक बिद्यार्थीमा सुचित गर्दछौ। 

 

 


Files

S.N Name Type Download
1 स्नातकोत्तर तथा अधिस्नातक तह (MA & PGD) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना pdf